सी चिनफिङको सांस्कृतिक भावना ९--वान शौयान सांस्कृतिक अवशेष
2023-02-25 17:02:09CRI
Share with:

चीनको फुच्यान प्रान्तमा अवस्थित वान शौयान सांस्कृतिक अवशेष लगभग १ लाख ८५ हजार वर्षअघि प्राचीन मानव अस्तित्व रहेको अवशेष हो। करिब २० वर्ष अघि स्थानीय खनिजको प्रयोग गर्नका लागि उक्त अवशेष ध्वस्त हुनलागेको थियो। तत्कालीन फुच्यान प्रान्तका कार्यवाहक प्रमुख सी चिनफिङले महत्वपूर्ण निर्देशन दिएर उक्त अवशेषको सुरक्षा गर्नुभयो। यो कथाबाट उहाँले भन्नुभएको “सांस्कृतिक सम्पदा र उत्खननको विकासको संरक्षण गर्ने” पुष्टि गरिएको छ।