चिनियाँ नौ सेनाको नाननिङ जहाजद्वारा अबुदाबी अन्तर्राष्ट्रिय समुद्री सुरक्षा प्रदर्शन सम्पन्न
2023-02-26 16:33:37CRI
Share with:

अबु दाबी अन्तर्राष्ट्रिय समुद्री सुरक्षा प्रदर्शनमा भाग लिने चिनियाँ जनमुक्ति सेनाअन्तर्गत नौ सेनाको नाननिङ जहाजले फेब्रुअरी २५ तारिख प्रदर्शन कार्यक्रम पूरा गरेर ४३औँ सुरक्षा काम गर्न एडेन खाडीतिर प्रस्थान गरेको छ।