वसन्त वर्षको सुरूआत हो। जलवायुको तापक्रम क्रमशः न्यानो बन्नुका साथै किसानहरूले व्यस्त रूपमा खेती गरिरहेका छन्। वसन्त यामको खेतीले नयाँ वर्षको कृषि उत्पादनका लागि आधार तयार गरेको छ।