परराष्ट्र मन्त्री छिन काङद्वारा संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्लाई भिडियो सम्बोधन
2023-02-27 20:32:27cri
Share with:

संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५२ औँ सम्मेलन फेब्रुअरी २७ देखि अप्रिल ४ तारिखसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुँदैछ। सो अवसरमा फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म उच्च स्तरीय सम्मेलनको आयोजना हुनेछ। चीनका परराष्ट्र मन्त्री छिन काङले २७ तारिख भिडियो सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले उक्त घोषणा गर्नुभएको हो।