वसन्त ऋतु शुरू भएको सिलसिलामा चीनका विभिन्न स्थानमा रङगीचङगी फूलहरू फुल्न थालेका छन्। विविध सुन्दर दृश्यबाट वसन्त ऋतुको न्यानो वातावरण अनुभव गर्न सकिन्छ।