अमेरिकामा धनी र गरीबबीचको खाडल
2023-02-28 17:35:41cri
Share with:

गरीब र धनी बीचको फराकिलो खाल्डो भएकोमध्ये सबैभन्दा ठूलो पश्चिमा मुलुक अमेरिका हो। यो परिस्थिति अझ गम्भिर हुँदै जानेछ। गरीब र धनी बीचको ठूलो भिन्नता नै अमेरिकी समाजको गम्भिर रोग बन्नुका साथै अमेरिकाको प्रजातन्त्रिक मानव अधिकारको एउटा ठूलो त्रुटी पनि हो।

 

विश्वको सबैभन्दा ठूलो पूँजीवादी मुलुकको रुपमा अमेरिकाको अनुहारमा रहेको सुन्दर मास्कले गरिबी र धनीबीचको ठूलो अन्तरले निम्त्याएको गम्भिर समस्यालाई ढाक्न सक्दैन। यस समस्याको समाधान गर्न नसक्ने अमेरिकी शैलीको प्रजातन्त्र मिथ्याचार मात्रै हो। अमेरिकाले आधारभूत निकायका सर्वसाधारणको आवाज राम्रोसँग सुनेर यो समस्या सही रुपमा समाधान गर्नुपर्छ।