चीनको रसदको सहज प्रवाह सुनिश्चित
2023-02-28 15:15:36cri
Share with:

यसै फेब्रुअरी २७ तारिख चीनको राज्य परिषदको रसद प्रत्याभूति कार्य नेतृत्व समूहको कार्यालयले अनुगमन तथा सार तथ्याङ्क जारी गरेको छ। उक्त अनुगमन तथा सार तथ्याङ्कका अनुसार राष्ट्रिय दुवानी रेल उच्च स्तरमा सञ्चालन भइरहेको छ। साथै एक दिनमा ११.२ मिलियन टन सामानको ढुवानी हुने गरेको छ।

राष्ट्रिय उच्च गति राजमार्गमा ७४ लाख ७ हजार ८ सय ट्रकको ढुवानी भएको छ। साथै १३ हजार ८४३ हवाई उडान तथा हुलाक एक्सप्रेस डेलिभरीबाट करिब ३६ करोड वस्तुहरू ढुवानी भएका छन्।