परराष्ट्र मन्त्री छिन काङ जी २० समूहको परराष्ट्र मन्त्री स्तरीय सम्मेलनमा
2023-02-28 16:48:08cri
Share with:

जी २० समूहको अध्यक्ष मुलुक भारतका विदेश मन्त्री एस.जयशङकरको निमन्त्रणामा चीनका परराष्ट्र मन्त्री छिन काङले मार्च २ तारिख नयाँ दिल्लीमा आयोजना गरिने जी २० समूहको परराष्ट्र मन्त्री स्तरीय सम्मेलनमा भाग लिनुहुने कार्यक्रम रहेको छ।

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले उक्त घोषणा गर्नुभएको हो।