पुरानो ज्ञानको पुनरावलोकनपछि नयाँ ज्ञानको पुनरागमन
2023-02-28 18:02:39CRI
Share with:

 “पुरानो ज्ञानको पुनरावलोकनपछि नयाँ ज्ञान आउँछ” “कन्फ्युसियसको उक्ति”मध्येको एउटा प्रख्यात भनाई हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले कन्फ्युसियसको जन्म जयन्ती भएको २५६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्तर्राष्ट्रिय विज्ञान गोष्ठीमा उक्त कुरा उद्धृत गर्दै “इतिहास नबिर्सेर मात्रै भविष्यको सिर्जना गर्न सकिन्छ, परम्पराको राम्रोसँग बिँडो थाम्नसके मात्रै राम्रोसँग सिर्जना गर्न सकिन्छ, उत्कृष्ट परम्परागत संस्कृति एउटा मुलुक र राष्ट्रको निरन्तरता र विकासको मुलभूत कुरा भएको औँल्याउँनुभयो।