राष्ट्राध्यक्ष सीद्वारा ग्रीसमा भएको रेल दुर्घटनाप्रति ग्रीसकी राष्ट्रपति साकरालोपरुलाई समवेदना सन्देश
2023-03-01 19:08:58cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज मार्च १ तारिख भएको रेल दुर्घटनाप्रति ग्रीसकी राष्ट्रपति साकरालोपरुलाई समवेदना सन्देश पठाउनुभएको छ।

 

सी चिन फिङले ग्रीसमा भएको रेल दुर्घटनाबाट भयानक हताहती भएको खबरप्रति चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उनीहरुको नातेदारहरुलाई हार्दिक सान्त्वना प्रकट गर्नुभएको छ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।