छङतु शहरमा वसन्त यामतर्फ जाने रेल
2023-03-01 15:03:37cri
Share with:

हाल चीनको छङतु शहरको १० नम्बर शहरी रेलमार्गको ह्वाङ श्वी स्टेशन चर्चित स्थल बनेको छ। सो क्षेत्रमा अहिले तोरीको फूल फुलेको छ र उक्त रेलले तोरी खेत पार गर्दैगर्दा निकै सुन्दर द्दश्य देख्न पाइन्छ। स्थानीय बासिन्दाहरु उक्त रेललाई वसन्ततर्फ जाने रेल भन्दछन्।