इतिहासको भजन गाऔँ
2023-03-01 19:08:16CRI
Share with:

“कसार” “मानास ” र “च्याङ गर” चीनका तीन वटा महाकाव्य हुन्। तिनीहरु तिब्बती जाति, खरखच जाति तथा मंगोलियन जातिको किंवदन्तीबाट उत्पत्ति भएका हुन्। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले धेरै ठाउँमा तिनीहरुबारे चर्चा गर्नुभएको छ। ती मूल्यवान् जातीय सम्पदा चीन राष्ट्रको विविधताको अभिव्यक्ति हो। चिनियाँ संस्कृति विभिन्न जातिका संस्कृति संकलन भएको संग्रहित भएको हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले भन्नुभएको झैं, “विभिन्न जातिको संस्कृतिको आफ्नो विशेषता छ, पुरानो चिनियाँ संस्कृतिको प्रेरक शक्ति छ जुन आज चीनको संस्कृतिप्रतिको हाम्रो ठूलो आत्मविश्वासको मूल हो।”