राष्ट्राध्यक्ष सी चिनफिङदवारा भियतनामी नव निर्वाचित राष्ट्राध्यक्षलाई बधाई सन्देश
2023-03-02 19:47:00cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २ तारिख भो भान ट्रोङलाई शुभकामना सन्देश पठाउँदै उहाँ समाजवादी गणतन्त्र भियतनामको राष्ट्राध्यक्ष नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको छ।

 

सन्देशमा राष्ट्राध्यक्ष सीले राष्ट्राध्यक्ष भो भान ट्रोङसँगै मिलेर दुवै देशबीचको सम्बन्धलाई स्वस्थ र स्थिर रूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।