१४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अवधिवेशनद्वारा मार्च ४ तारिख १२ बजे पत्रकार सम्मेलनको आयोजना गरिने
2023-03-02 18:55:07cri
Share with:

१४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अवधिवेशनले मार्च ४ तारिख १२ बजे बृहत जन सभा भवनमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। यस अधिवेशनका प्रवक्ताले अधिवेशनको कार्यसूचि र राष्ट्रिय जन कांग्रेसको सम्बन्धित प्रश्नबारे चिनियाँ र विदेशी पत्रकारको प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ।

 

चाइना मिडिया ग्रुपले यस पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने छ भने चाइना नेटवर्कले फोटो र लेखमार्फत प्रत्यक्ष प्रसारण गर्ने छ।