केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, राष्ट्रिय जन कांग्रेस स्थायी समिति, राज्य परिषद, सी पी सी अन्तर्गत जन राजनीतिक परामर्शदातृ राष्ट्रिय समितिका सदस्य, सी पी सी अन्तर्गत सर्वोच्च अदालत र सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयका सचिवद्वारा सी पी सी केन्द्रीय समिति तथा महासचिव सी चिन फिङसमक्ष कार्य प्रतिवेदन प्रस्तुत
2023-03-02 18:40:14cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सम्बन्धित नियम अनुसार, केन्द्रीय राजनीतिक व्यूका सदस्य, केन्द्रीय सचिवालयका सचिव, राष्ट्रिय जन कांग्रेस स्थायी समिति, राज्य परिषद, सी पी सी अन्तर्गत जन राजनीतिक परामर्शदातृ राष्ट्रिय समितिका सदस्य, सी पी सी अन्तर्गत सर्वोच्च अदालत र सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयका सचिवले हरेक वर्ष सी पी सी केन्द्रीय समिति तथा महासचिव सी चिन फिङलाई कार्य प्रतिवेदन प्रस्तुत गर्नुपर्छ। हाल उहाँहरुले सो नियम बमोजिम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा महासचिव सी चिन फिङलाई कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। महासचिव सीले उहाँहरुको कार्य प्रतिवेदन निष्ठापूर्वक लेखाजोखा गर्दै महत्वपूर्ण निर्देशन दिनुभएको छ।