बेइजिङमा अवस्थित बुद्धका दाँत संरक्षित एक मन्दिर #नेपालीकोआँखामाचीन#
2023-03-05 10:00:05CRI
Share with:

चीनको राजधानी बेइजिङको पश्चिममा अवस्थित पाताचु पार्क प्राचीन मन्दिर र रमणीय दृश्यावलोकनकालागि एक प्रसिद्ध गन्तव्य हो। यहाँ आठ वटा बौद्ध मन्दिर र गुम्बाहरू रहेका छन्। यसै पाताचुमा थाङ वंश (६१८ - ९०७) मा निर्माण गरिएको लिङक्वाङ मन्दिर अवस्थित छ। यो लिङक्वाङ मन्दिरमा शाक्यमुनि गतम बुद्धका दाँतका अवशेषहरू संरक्षित छन्, जसले गर्दा यो बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र मन्दिर बनेको छ।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/