जलाशयको पानी घटेपछि चट्टान र गुफाहरूमा रहेका मूर्तिहरू देखियो
2023-03-03 15:25:34cri
Share with:

हाल वसन्त खेतीको समयमा पानीको कमी र वर्षा पनि नभएपछि स छ्वान प्रान्तको एन्युए जिल्लाको शुफाङ्बा जलाशयको पानीको सतह लगातार घट्दै गएको छ। यसरी पानी घट्दै गएपछि थाङ र सोङ राजवंशकालीन मूर्तिहरू पानीको सतहमाथि देखिएको छ जसबाट धेरै मानिसहरूलाई आकर्षित गरिएको छ।