२० औँ हाइनान अन्तर्राष्ट्रिय कार प्रदर्शनी
2023-03-03 15:26:23cri
Share with:

सन् २०२३ मार्च २ तारिख २० औँ हाइनान अन्तर्राष्ट्रिय कार प्रदर्शनी अर्थात् आठौँ हाइनान अन्तर्राष्ट्रिय नयाँ ऊर्जा स्मार्ट वाहन प्रदर्शनी हाइकोमा सुरू भएको छ।  ६०,००० वर्ग मिटरभन्दा बढी क्षेत्रफल भएको यस प्रदर्शनीमा झण्डै १०० ब्रान्डका स्मार्ट वाहनहरू प्रदर्शनमा राखिएका छन्। सन् २००४ मा स्थापना भएदेखि हाइनान अन्तर्राष्ट्रिय कार प्रदर्शनीले हाइनानको यात्रा तरिका र कार बजारको समृद्धि तथा विकासमा ठूलो परिवर्तन देखाएको छ।