सी चिनफिङ लगायत नेतागण जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन उद्घाटन समारोहमा
2023-03-04 18:29:50cri
Share with:

मार्च ४ तारिख दिउँसो ३ बजेतिर चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन जन बृहद् सभा भवनमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ लगायत पार्टी र देशका नेतागण सभास्थलमा प्रवेश गरी उद्घाटन समारोहमा भाग लिनुभएको छ।