बेलारूसका राष्ट्रपति लुकाशेन्कोसँगको अन्तर्वार्ता
2023-03-04 19:07:19CRI
Share with:

चीनको भ्रमण गर्नुअघि बेलारूसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिनुभएको छ।

 

अन्तर्वार्ताका क्रममा उहाँले विकास अनुभवको शेयर गरेकोमा चीनलाई धन्यवाद ज्ञापन गर्नुभयो। चीनका लागि बेलारूस सधैँ नै भरपर्दो मित्र रहिरहने कुरामा पनि उहाँले जोड दिनुभयो।