चीनद्वारा विभिन्न मुलुकको उद्योग-व्यवसायका लागि मौका उपलब्ध
2023-03-05 10:10:09cri
Share with:

मार्च ५ तारिख सार्वजनिक गरिएको चीनको सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले विदेशी पूँजीलाई आकर्षित गर्ने र प्रयोग गर्ने, खुला चीनको ठूलो बजारले चीनमा विभिन्न मुलुकको उद्योग-व्यवसायको विकासका लागि मौका उपलब्ध गराउने छ।

सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले आधुनिक सेवा व्यवसाय क्षेत्रको खुलापनलाई विस्तार गर्ने छ। चीनले अर्थतन्त्रका लागि आयात र निर्यातको टेवा दिने भूमिका निर्वाह गर्ने छ।