सांस्कृतिक वस्तुलाई जिवन्त र आधुनिक बनाइने: जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य मा स्याउ लिनको शुभेच्छा
2023-03-05 18:46:06cri
Share with:

जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य मा स्याउ लिन चीनको हनान प्रान्तीय सङग्रहालयका प्रमुख हुनुहुन्छ। चालु वर्षको अधिवेशनमा उहाँले निरन्तर रूपमा सांस्कृतिक वस्तुको संरक्षण र प्रयोग गर्ने विषयमा ध्यान दिनुका साथै चिनियाँ सांस्कृतिक प्रभावकारी शक्ति र चिनियाँ संस्कृतिलाई विश्वसमक्ष अझ प्रचार प्रसार गर्नका लागि आफ्नो राय सुझाव प्रस्तुत गर्ने योजना रहेको छ।