चीनको सर्वोच्च आधिकारिक संस्थाको वार्षिक अधिवेशन सुरू
2023-03-05 09:25:25cri
Share with:

चीनको सर्वोच्च धिकारिक संस्था राष्ट्रिय जन कांग्रेसको नयाँ वार्षिक अधिवेशन मार्च पाँच तारिख पैचिङस्थित जन बृहत सभा भवनमा सुरू भएको छ। सी चिन फिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेतागण लगायत राष्ट्रिय जन कांग्रेसका तीन हजार नयाँ प्रतिनिधिहरू सो समारोहमा उपस्थित हुनुभएको छ।

राष्ट्रिय जन कांग्रेसको यस वर्षको वार्षिक अधिवेशनबाट चीनका नयाँ राष्ट्रिय संस्थाका सदस्य निर्वाचित हुने, सरकारी कार्य प्रतिवेदनको लेखाजोखा हुने र यस वर्षको चीनका र्थिक सामाजिक विकसित मुख्य लक्ष्य तथा सरकारी प्रशासिक कार्यनीति पारित हुनेछ।