अडिग रूपमा मातृभूमिको शान्तिपूर्ण एकीकरण प्रतिक्रिया बढाइने
2023-03-05 10:38:38cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च ५ तारिख बिहान चिनियाँ राष्ट्रिय जन-कांग्रेसमा सरकारी कार्य-प्रतिवदेन पेश गर्दै नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीले थाइवान समस्याको समाधान गर्ने कूल रणनीतिलाई चीनले अडिग रूपमा व्यवहारमा उतार्ने, एक चीनको नीति कायम राख्ने, अडिग रूपमा स्वतन्त्रताको विरोध गर्ने तथा एकीकरणलाई साकार बनाउने, दुई किनारा बीचको सम्बन्धको शान्ति विकास तथा मातृभूमिको शान्तिपूर्ण एकीकरण प्रतिक्रिया बढाउने कुरा बताउनुभएको छ।

प्रतिवेदनमा हङकङ तथा मकाउबारे चर्चा गरिएअनुसार, एक देश दुई व्यवस्था”,“हङकङबासीद्वारा हङकङको प्रशासन तथामकाउबासीद्वारा मकाउको प्रशासनकार्यनीतिलाई सकारात्मक तथा अडिग रूपमा लागु गर्नेछ। हङकङ तथा मकाउको र्थिक विकास तथा जनताको जीवन सुधारको समर्थन गर्ने र हङकङ तथा मकाउको दीर्घकालीन स्मृद्धि तथा स्थिरता कायम राख्ने कुरा पनि जनाइएको छ।