सी चिनफिङ च्याङ सु प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी
2023-03-05 18:40:59cri
Share with:

मार्च ५ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ १४ औं राष्ट्रिय जन काङग्रेसको पहिलो बैठक अन्तर्गत च्याङ सु प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुनुभएको छ।