जन गणतन्त्र चीनको १४ औं राष्ट्रिय जन काङग्रेस सम्बन्धी स्मृति हुलाक टिकट प्रकाशन
2023-03-05 20:16:38cri
Share with:

 

सन् २०२३ मार्च ५ तारिख चाइना हुलाकले “जन गणतन्त्र चीनको १४ औं राष्ट्रिय जन काङग्रेस सम्बन्धी स्मृति हुलाक टिकट” प्रकाशन गरेको छ।