राष्ट्रिय जन काङग्रेसका प्रतिनिधि छ्याउ चिन शवाङ मैको शुभेच्छा
2023-03-05 18:43:42cri
Share with:

 

राष्ट्रिय जन काङग्रेसका प्रतिनिधि छ्याउ चिन शवाङ मै चीनको स छ्वान प्रान्तको ल शान शहर मातहतको मा प्येन यी जातीय स्वशासित जिल्लाको बुनाइ टेक्सटाइन सहकार्य एजेन्सीका जिम्मेवार व्यक्ति हुनुहुन्छ।

 

राष्ट्रिय जन काङग्रेसमा भाग लिने क्रममा आफूले आधारभूत तहका जनमतलाई काङग्रेसमा हस्तान्तरण गर्नुका साथै ग्रामीण क्षेत्रको पुनरूत्थानका लागि अझ बढी वास्तविक राय सुझाव प्रस्तुत गर्ने शुभेच्छा उहाँले प्रकट गर्नुभएको छ।