चीन विश्व शान्ति निर्माणकर्ता, विश्व विकासका लागि योदानकर्ता, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक
2023-03-05 10:23:11cri
Share with:

मार्च ५ तारिख सार्वजनिक गरिएको चीनको सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले स्वतन्त्र शान्तिपूर्ण कुटनीतिक नीति पालना गर्ने, शान्तिपूर्ण विकास बाटो हिँड्ने, शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोग गर्ने र आपसीयुक्त हित तथा साझा विजयी खुलापन नीति पालना गर्ने छ। चीन सधैँ नै विश्वशान्तिको निर्माणकर्ता, विश्वको विकासका लागि योदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक बन्नेछ। 

उक्त प्रतिवेदनअनुसार, चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर विश्व विकास प्रस्ताव र विश्व सुरक्षा प्रस्तावलाई व्यवहारमा उतार्ने छ। चीनले अन्तर्राष्ट्रिय समाजसँग मानव भाग्य समुदायको सिर्जनालाई अगाडि बढाउँदै विश्वको शान्ति र क्षेत्रीय स्थिरताको संरक्षण गर्नेछ।