सी चिनफिङद्वारा उच्च गुणस्तरीय विकासलाई दृढता साथ कायम राख्दै जाने कुरामा जोड
2023-03-05 20:14:07cri
Share with:

चीनका सर्वोच्च नेता सी चिनफिङले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई कायम राख्दै जाने कुरा औंल्याउनुभएको छ। उहाँले ५ तारिख च्याङ सु प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा भाग लिनुहुँदै उक्त कुरामा जोड दिनुभएको हो।