सी चिनफिङद्वारा सीपीपीसीसीका सदस्यहरूसँग भेट
2023-03-06 16:51:42cri
Share with:

मार्च ६ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशनमा संलग्न भएका राष्ट्रिय प्रजातान्त्रिक निर्माण समिति, उद्योग तथा वाणिज्य संघका सदस्यहरूसँग भेट गर्नुका साथै राय तथा सुझाव सुन्नुभएको छ।