चौधौँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको पहिलो अधिवेशनको दोस्रो पूर्ण बैठकमा सी चिनफिङ सहभागी
2023-03-07 19:00:34cri
Share with:

मार्च ७ तारिख दिउँसो चौधौँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको पहिलो अधिवेशनको दोस्रो पूर्ण बैठक पैचिङस्थित जन वृहत्त सभा भवनमा आयोजना भएको छ। सी चिनफिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रका नेता सो बैठकमा उपस्थित हुनुभएको छ।