१४ औँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको तेस्रो पूर्ण बैठक १० तारिख
2023-03-08 10:23:41CRI
Share with:

१४ औँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको तेस्रो पूर्ण बैठक १० तारिख बिहान ९ बजे जन बृहत् सभा भवनमा आयोजना हुने जनाइएको छ। 

चाइना मिडिया ग्रुपले उक्त बैठकको प्रत्यक्ष प्रसारण गर्ने छ।