हिममा फ्याउरो
2023-03-08 18:45:30cri
Share with:

न्यानो भएपछि चीनका अधिकांश ठाउँमा हरिया पालुवा देखिन थालेका छन्। तर उत्तर-पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशको उत्तरी क्षेत्रमा अझै हिमपातले ढाकेको छ। सेताम्मे हिमपातबीच कहिलेकाहीँ रातो फ्याउरो देख्न सकिन्छ।