सुन्दर चीन – हुखौ झरनाको चमत्कार
2023-03-09 15:00:04CRI
Share with:

चीनको पहेँलो नदीमा रहेको हुखौ झरना चीनको दोस्रो ठूलो र विश्वको सबैभन्दा ठूलो पहेँलो झरना हो। अति उच्च प्रवाहका बेला यो झरना एक विशाल गमला उम्लिएको जस्तै देखिन्छ।

पहेँलो नदीलाई चिनियाँ राष्ट्रको "मातृ नदी" को रूपमा चिनिन्छ र यसले शानदार चिनियाँ सभ्यताको जन्म दिएको छ। मार्च ९, चीनमा मातृ नदी संरक्षण दिवस मनाइन्छ। यस अवधिमा, पहेंलो नदीको हुखौ झरनाको शानदार दृश्यहरू हेरौं।