बसन्तमा पर्यटकीय रेल
2023-03-09 17:19:05CRI
Share with:

चीनको सछ्वान प्रान्तमा पा-श साँगुरो लिगको रेलमार्ग तथा छङतु-क्वीचौ हाइस्पिड रेलको रूट वरिपरि तोरी फुलिरहेका छन्।स्थानीय पर्यटकीय स्टिम रेलमा बसेर मनमोहक दृश्यहरू हेर्नका लागि चीनका विभिन्न ठाँउबाट गएका पर्यटकहरूलाई आकर्षित गरिएको छ।