१४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनको चौथो पूर्ण बैठक ११ तारिख
2023-03-09 14:09:13CRI
Share with:

१४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनले ११ तारिख बिहान ९ बजे जन बृहत् सभा भवनमा चौथो पूर्ण बैठकको आयोजना हुने भएको छ।
 
चाइना मिडिया ग्रुपले उक्त बैठकको प्रत्यक्ष प्रसारण गर्ने छ।