चीन-स्पेन कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी चिनफिङ र स्पेनिश राजा फिलिप छैठौँबीच बधाइ साटासाट
2023-03-09 09:24:14CRI
Share with:

मार्च ९ तारिख चीन-स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सुअवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र स्पेनका राजा फिलिप छैठँले पसमा बधा सन्देश साटासाट गर्नुभएको छ।

 

चिनियाँ राष्ट्राध्यक्ष सीले चीन-स्पेन सम्बन्धको विकासमा फूले उच्च ध्यान दिनुका साथै राजा फिलिप छैठँसँग मिलेर दत्य सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सुअवसरला नयाँ सुरूवातको रूपमा लिएर राजनीतिक विश्वास, पसी हितयुक्त सहयोग, जनस्तरीय घनिष्ठताला बढा चीन-स्पेन मैत्रीपूर्ण सहयोगको नयाँ पृष्ठ खोल्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

 

त्यसैगरी स्पेनिश राजा फिलिप छैठँले दत्य सम्बन्ध स्थापनाको ५० वर्षयता स्पेन-चीन सम्बन्ध स्थिर रूपमा विकसित भएको भन्दै विभिन्न क्षेत्रबीचको सहयोग र जनस्तरीय मित्रता बढिरहेको विचार व्यक्त गर्नुभयो। दु देशले यो सुअवसरला लिएर  मैत्रीपूर्ण वत-जावत र व्यवहारिक सहयोग बढा जलवायु परिवर्तनलगायत विश्वव्यापी चुनतीहरूको संयुक्त रूपमा सामना गर्नसक्ने विश्वास फूले लिएको पनि उहाँले बताउनुभयो।