चीनमा "चियाको बली " परम्परागत लोक कार्यक्रम आयोजित
2023-03-09 18:38:29CRI
Share with:

मार्चको सुरूमा, "चियाको बली" परम्परागत लोक कार्यक्रम फुच्यानको वुई पर्वतका धेरै चिया पहाडहरूमा आयोजित गरिएको छ। हजारौं वर्षको इतिहास बोकेको यस परम्परागत चलन स्थानीय वसन्तको खेती सुरु गर्ने बेलाको सबैभन्दा औपचारिक गतिविधि मानिन्छ। चिया कृषकहरूले पहाडमा गएर चिच्याउने कार्यक्रममार्फत चियाको राम्रो फसलको प्रार्थना गर्ने आशा गर्छन्।