सी चिन फिङ जनगणतन्त्र चीनको राष्ट्राध्यक्षमा पुनःनियुक्त
2023-03-10 12:01:48cri
Share with:

सी चिन फिङ सर्वसम्मतद्वारा जनगणतन्त्र चीनको राष्ट्राध्यक्षमा पुनःनियुक्त हुनुभएको छ।