चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन सम्पन्न
2023-03-11 19:46:16cri
Share with:

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन विभिन्न एजेन्डाहरू पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। मार्च ४ तारिख सुरु भएको अधिवेशन मार्च ११ तारिख सम्पन्न भएको हो।