बैठकले मतदान गरेपछि ली छ्याङलाई जन गणतन्त्र चीनको राज्य परिषद्को प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।