राष्ट्राध्यक्षद्वारा ली छ्याङलाई राज्य परिषदको प्रधानमन्त्रीमा मनोनित
2023-03-11 16:43:14cri
Share with:

संविधान अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ली छ्याङलाई राज्य परिषद्को प्रधानमन्त्रीमा मनोनित गर्नुभएको छ। १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनले मार्च ११ तारिख बिहान पूर्ण बैठकको आयोजना गर्दै सी चिनफिङको मनोनयन पत्र पढेर सुनाएको छ।