सधैँ जनतालाई मनमा राख्ने नेता सी चिनफिङ
2023-03-12 18:20:27CRI
Share with:

गाउँदेखि पार्टीको केन्द्रीय समितिसम्म सी चिनफिङले जनतालाई सेवा गर्ने कामलाई मनमा राखिरहनुभएको छ। उहाँले भन्नुभएको छ कि जनताले मलाई यही कार्यका लागि पदमा राखेका छन् भने मैले जनतालाई मनको सर्वोच्च स्थानमा राखिरहनुपर्छ।