प्रधानमन्त्री लीः मातृभूमिको सहयोग र समर्थनमा हङकङ र मकाउको भूमिका र स्थान बलियो हुने
2023-03-13 11:26:26cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले आयोजित पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै मातृभूमिको साथ, सहयोग र समर्थन रहनुका साथै‘एक मुलुक दुई व्यवस्था’को प्रत्याभूतिमा हङकङ र मकाउको भूमिका र स्थान अझै बलियो हुने, कमजोर नहुने तथा हङकङ र मकाउको भविष्य अझै सुन्दर हुने व्यक्त गर्नुभएको छ।