अडिग रूपमा भ्रष्टाचारको विरोधः सी चिन फिङ
2023-03-13 10:21:50cri
Share with:

चीनको सर्वोच्च आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन कांग्रेसको नयाँ वार्षिक सम्मेलन पैचिङमा सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका अध्यक्ष, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य समितिका अध्यक्ष सी चिन फिङले समापन समारोहमा बोल्दै बलियो देश निर्माणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको वास्तविक निर्माण गर्नुपर्ने तथा हर समय चिनियाँ कम्युनिष्ट पार्टीको सकारात्मक रूपमा गम्भीर व्यवस्थापन गर्नुपर्ने र अडिग रूपमा भ्रष्टाचारको विरोध गर्नुपर्ने औँल्याउनुभएको छ।