चीनका प्रधानमन्त्री लीः दक्ष व्यक्तिको श्रेष्ठता रहेर चीनको विकासको जीवन्त शक्ति प्रशस्त
2023-03-13 14:08:57cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै चीनमा श्रम जनसंख्या लगभग ९० करोड हुनुका साथै हरेक वर्ष १ करोड ५० लाख नयाँ श्रम शक्ति वृद्धि हुने भएकोले जन शक्ति चीनको एउटा विशाल श्रेष्ठता रहेको बताउनुभएको छ।

प्रधानमन्त्री लीले अझ महत्वपूर्ण भनेको चीनमा उच्च स्तरीय शिक्षा लिने जनसंख्या २४ करोड अधिक भएको भन्दै हरेक वर्ष १४ वर्षसम्मको औसत शिक्षा लिएको नयाँ जन शक्ति आउने भएकोले चीनमा जन शक्तिको श्रेष्ठता लोप नभएको व्यक्त गर्नुभएको छ।