चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने, सुधार र खुलापन कायम राख्ने
2023-03-13 11:25:36cri
Share with:

आज मार्च १३ तारिख चीनको १४औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन सम्पन्न भएपछि चीनका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मलेनमा भाग लिँदै चिनियाँ र विदेशी पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुभएको छ।

 

प्रधानमन्त्री ली छ्याङका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन, चीनको दोस्रो शताब्दी लक्ष्य साकार तुल्याउन, चीनले निरन्तर सुधार र खुलापनलाई कायम राख्ने छ।