सी चिनफिङः दृढताका साथ उच्च गुणस्तरीय विकासलाई अघि बढाइने, जनतालाई प्राथमिकतामा राखिने
2023-03-13 10:08:25cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १३ तारिख पैचिङमा आयोजित चीनको राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनको सम्पन्न समारोहमा सम्बोधन गर्दै चीनलाई बलियो बनाउने, चिनियाँ जातिको पुनःउत्थान गर्ने नयाँ यात्रामा चीनले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई अघि बढाउने तथा जनतालाई प्राथमिकतामा सदा कायम राख्ने र विकास तथा सुरक्षाको  सामञ्जस्य गर्ने,‘एक मुलुक दुई व्यवस्था’को अभ्यास र मातृभूमिको पुनःएकिकरण कार्यलाई अघि बढाउने र मानव जातिको भाग्य एकरूपताको स्थापना गर्नेमा प्रयास गर्ने औँल्याउनुभएको छ।