अन्नबाली उत्पादनको समर्थनका लागि थप नीति ल्याइने - प्रधानमन्त्रीको भनाइ
2023-03-13 14:10:26cri
Share with:

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज मार्च १३ तारिख पैचिङमा सम्पन्न भएपछि राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको छ।

 

प्रधानमन्त्री लीले विगत ८ वर्षदेखि चीनको अन्नबालीको उत्पादन मात्रा ६ खर्ब ५० अर्ब केजीभन्दा बढी रहेको जानकारी दिँदै अन्नबाली उत्पादनको समर्थनका लागि चीनले थप नीति तर्जुमा गर्ने बताउनुभयो।