चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले रुसको राजकीय भ्रमण गर्ने
2023-03-17 15:51:44cri
Share with:

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मार्च 20 तारिखदेखि 22 तारिखसम्म रुसको भ्रमण हुनुहुने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले घोषणा गर्नुभयो।